भक्तपुरमा बाढीले एकै घरका तीन जनाको ज्यान लियो

भक्तपुर, २८ असार – भक्तपुरमा बाढीपहिरोले तीन जनाको मृत्यु भएको छ । पहिरोले टहरा भत्काएपछि एकैघरका तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । वृद्ववृद्वा र नातिनीको मृत्यु भएको श्रेष्ठले जानकारी दिए......

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

काठमाडौँ- नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा आज भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ । सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको......