भारतमा शक्तिशाली भूकम्प, नेपालसम्म धक्का

काठमाडौं, २० मंसिर— भारतको उत्तराखण्ड राज्यस्थित रुद्रप्रयाग भन्ने स्थान नजिक केन्द्रबिन्दु भएर आज साँझ ५.५ रिक्टरस्केलको भूकम्प गएको इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पबाट कुनै मानविय क्षतिको भएको अहिलेसम्म जानकारी प्राप्त नभएपनि......

घरपछाडिको फोहरको थुप्रोमा भर्खर जन्मेको शिशु भेटेपछी- १० कक्षामा पढ्दै गरेकी आफ्नै छोरीले ?

घरपछाडि भएको फोहरको थुप्रोबाट आवाज आएपछि एक परिवारका सदस्य हेर्न गए । परिवारका सदस्यलाई त्यतिबेलासम्म थाहा थिएन त्यहाँको वास्तविकताले उनीहरुको घरमै निकै ठूलो बज्रपात पर्नेछ । तर जब उनीहरु त्यहाँ हेर्न गए त्यसपछि बल्ल......

चीनले बनायो शक्तिशाली मिसाइल, संसारको जुनसुकै कुनालाई बनाउन सक्छ निशाना

एजेन्सी, १८ मंसिर । उत्तर कोरिया र अमेरिकाबीच आणविक हतियारबारे शितयुद्ध चलिरहँदा कहिलेकाँही रुस र चीनको भूमिका पनि जोडिएर आउँछ । अमेरिकाले उत्तर कोरियाको पेलान र निर्भिकताबाट आलसतालस् बनिँरहँदा यी दुई देशलाई पनि यो......

सीमा क्षेत्रमा दशौं हजार सेनाको संयुक्त अभ्यास सुरु, उत्तर कोरिया क्रुद्ध

सियोल, मंसिर १८/ दक्षिण कोरियाको राजधानी सियोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ । यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ । सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा......

साउदी अरबद्वारा यमनका पूर्वराष्ट्रपतिको प्रस्तावको स्वागत

यमन, मंसिर १७ / यमनका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्ताव साउदी अरेबिया नेतृत्वको गठबन्धनले स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले संघर्ष गर्दै आएको छ । गठबन्धनले नाकाबन्दी हटाएमा......

अमेरिकाद्धारा परमाणु आक्रमणको चेतावनी दिने साइरन परीक्षण

काठमाडौं, मंसिर १६ / अमेरिका हवाई राज्यले शीतयुद्धपछि पहिलो पटक परमाणु आक्रमणको चेतावनी दिने साइरन परीक्षण गरेको छ । उत्तर कोरियाबाट बढ्दो क्षेप्यास्त्र तथा पारमाणविकको खतरा बढेका बेला त्यस्तो परीक्षणको थालनी फेरि गरिएको हो......

अमेरिकामा खर्च कटौति विधेयक पारित, ‘ठूला व्यापारीलाई मात्र फाइदा’

अमेरिका, मंसिर १६/ अमेरिकी सीनेटले खर्च कटौतिसम्बन्धि विधेयक पारित गरेको छ । अमेरिकी सीनेटमा खर्च कटौतिसम्बन्धि विधेयक पारित भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो ठूलो वैधानिक जित मानिएको छ । प्रस्ताव ४९ विरुद्ध ५१ मतले......

ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकारले झुटो बोलेको स्वीकार गरे

वासिंटन, मंसिर १६/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बर्खास्त गरिएका उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँगको आफ्नो सम्पर्कबारे संघीय छानविन निकाय ‘एफबीआइ’सँग झुटो बोलेको स्वीकार गरेका छन् । वासिंटनका लागि रुसी राजदूतसँग गरेको संवादबारे......

आयो विश्वकप समुह विभाजनको नतिजा : स्पेन र पोर्चुगल एउटै समूहमा, अर्जेन्टिनालाई सहज कसको-कोसँग भिडन्त ! पूर्णविवरण

काठमाडौं । रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ । मोरक्कोमा ड्र भएको थियो । जस अनुसार युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान......

उत्तर कोरियासँग कूटनीतिक र व्यापारिक सम्बन्ध तोड्न सबै मुलुकलाई अमेरीकाको आग्रह

काठमाडौं, मंसिर १४ / अमेरिकाले उत्तर कोरियासँग कूटनीतिक र व्यापारिक सम्बन्ध विच्छेद गर्न सबै मुलुकलाई आग्रह गरेको छ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्‌मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाली कदमले उक्त क्षेत्रलाई......