घर बनाउदैं हुनुहुन्छ ? यसरी हुन्छ बिद्युतीय नक्सा पास

काठमाडौँ  कुनै पनि नयाँ घर निर्माण गर्नुअघि नक्सा पास गर्नुपर्छ । नक्सा पास गर्ने विधिलाई प्रविधिसँग जोडेर हाल विद्युतीय प्रणालीबाट नक्सा पास गर्न सकिने व्यवस्था गरिएको छ । यो प्रविधि काठमाडौं, ललितपुरलगायत नगरपालिकाले अपनाइसकेका......

तिहारमा दैनिक ६० हजारको सेलरोटी बेच्ने तयारीमा श्रेष्ठ दम्पती

काठमाडौं । बिहानी पख काठमाडौंको जयबाघेश्वरीको कैलाशकुट कलेज जाने बाटोबाट एउटा छुट्टै बास्ना आइरहेको हुन्छ । त्यो कुनै डुनोट या मिठाइको बास्ना हैन् । त्यो त सिता श्रेष्ठले बनाएको सेल राटीको बास्ना हो ।......

नेपाल र जोर्डनबीच श्रम सम्झौता, न्युनतम तलब पनि तोकियो

काठमाडौं । श्रम सम्झौताको इतिहाँसमा दोस्रो श्रम सम्झौताको रुपमा आज नेपाल र जोर्डनबीच द्विपक्षीय श्रम सम्झौताको भएको छ । सम्झौतामा श्रम मन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीले जोर्डनको राजधानी अम्मानमा......

टेलिकमले तिहारको अवसरमा ल्यायो लोभलाग्दो अफरै अफर

काठमाडौं–नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले मंगलबार एक विज्ञप्ति जारी गर्दै तिहार तथा छठको......

रसुवागढी नाका आजबाट बन्द

रसुवा ,असोज ३१/ नेपाल र चीनबीचको एक मात्र व्यापारिक नाका रसुवागढी आजबाट बन्द भएको छ । चीनमा हुने नेसनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै चिनियाँ पक्षले गरेको आग्रहअनुसार नाका बन्द गरिएको हो । आजदेखि पाँच......

विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन स्थापना गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन......

रोल्पाबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु

रोल्पा, रासस । रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो । सेवा शुरु भएसँगै भारत जाने......

काठमाडौं–हेटौंडा सुरुङमार्ग काम चाहिं शुन्य, समय चाहिं थपेको थप्यै !?

काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जिम्मा लिएर हाल सम्म काम थालनी गर्न नसक्दा पनि पुनः तीन वर्षका लागि म्याद थप गर्ने तयारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ । सुरुङमार्ग......

भवन भट्टको कम्पनीले किन्यो निगमको ग्राउन्डेड बोइङ

काठमाडौँ । सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तराष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले नेपाल वायुसेवा निगमको डेढ बर्षदेखि ग्राउन्डेड एउटा ठूलो बोइङ जहाज खरिद गरेको छ । बिबी एयरवेज गैरआवसीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको......

काठमाडौं–मधेस द्रुतमार्गः निर्देशक समितिलाई मूल्य निर्धारण गर्ने जिम्मा

काठमाडौं–मधेस द्रुतमार्गः निर्देशक समितिलाई मूल्य निर्धारण गर्ने जिम्मा काठमाडौं । सरकारले भारतीय कम्पनी आइएलएफएसद्वारा तयार काठमाडौं–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयनका लागि गठित निर्देशक समितिलाई प्रतिवेदनको उपयोगिताका आधारमा मूल्य निर्धारण......