भारतको हेपाई यत्ती सम्म कि बिर्बल गुरुङ्गको जग्गा देखी धान सम्म कब्जा भिडियो सहित

भारतको हेपाई यत्ती सम्म कि बिर्बल गुरुङ्गको जग्गा जसमा २०२३ साल देखी धान उब्जाएर चलाईरहेका थिए तर अहिले आफु सङ्ग लालपुर्जा हुँदाहुँदै पनि यो जग्गा अब भारतको भनेर आफ्नै जग्गामा रोक लाईदिएका छन |......

खोटाङमा श्रीमान बिदेशमा पुरुषसंगको अनैतीका सम्बन्धका कारण गर्भवती,

खोटाङ जिल्लाको दिक्तेल बजार नजिकै एक महीलाको अनैतीका समन्धको कारण बिचल्ली भएको खबर छ । श्रीमान बैदेशिक रोजगारमा रहेको समयमा महिलासंग गाँउका पाँच पुरुषले पालैपालो यौनसम्बन्ध राख्ने गरेको र उनी गर्भवती बनेपछी उनका श्रीमानले......

नेपालको नाम नजान्दा एक भारतीयले गुमाए साढे १२ लाख, के थियो त्यो प्रश्न पुरा विवरण हेर्नुहोस्

काठमाडौं – नेपालकाे नाम नजान्दा एक भारतीय नागरिकले साढे १२ लाख भारतीय रूपैयाँ गुमाएका छन् । भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेन्मेन्ट टेलिभिजनबाट प्रकासाशित कार्यक्रम कौन बनेगा करोडपति नामक क्विज कार्यक्रममा भारतीय एक प्रतिस्पर्धीले नेपालको......

नेपालमा कुल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्या गरिबीको रेखामुनि

काठमाडौं सहकारी तथा गरिबी निवारण मन्त्रालयले मङ्गलबार तीन लाख ९१ हजार ८३१ व्यक्ति गरिबको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका २५ जिल्लामा भएको सर्भेक्षण अनुसार पहिचान भएका......

६० वर्षदेखि ७५ वर्षकी यी महिलाले अन्नको एउटा पनि दाना मुखमा हालेकी छैनन् !

काठमाडौं भारतको मध्यप्रदेशको सुंद्रैलमा बस्ने ७५ वर्षकी सरस्वती बाईले ६० वर्षदेखि मुखमा एउटा दाना पनि अन्न हालेकी छैनन् । यसका बाबजुद पनि उनी स्वस्थ छन् । उनी पाँच छोराछोरीकी आमा पनि हुन् । उनले......

कमाउन विदेश गएका सप्तरीका युवक बाकसमा फर्किए

काठमाडौ । वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।......

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सडकको घुम्तीमा शनिबार जिप र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दमौलीबाट पोखरा जाँदै गरेको ग १२ प २०२३ नं को मोटरसाइकल र विपरीत......

बाबुराम कांग्रेसको समर्थनमा आँखा चिन्हबाट चुनाव लड्दै

काठमाडौं नेपाली काँग्रेसले समर्थन गरेपछि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट आँखा चिन्ह लिएर चुनाव लड्ने भएका छन्। नयाँ शक्तिका गोरखास्थित नेता रमेश पोखरेलका अनुसार आँखा चुनाव चिन्ह लिनेबारे कांग्रेससँग......

नयाँ शक्तिलाई कांग्रेसले दियो २ सीट, राप्रपालाई एक निर्वाचन क्षेत्र

काठमाडौं उम्मेदवारको टुंगो लगाउन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु आज साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । स्रोतका अनुसार काँग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको......

बोक्सीको आरोपमा बुहारीलाई मार्न खोजे जेठाजुले । सिमामा भारतीय प्रहरीको अर्काे ज्यादती,

बोक्सीको आरोपमा बुहारीलाई मार्न खोजे जेठाजुले । सिमामा भारतीय प्रहरीको अर्काे ज्यादती,...