शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

यी नेपाली बाबुले गरे आफ्नै छोरीमाथि ७३८ पटक बलात्कार

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६


काठमाडौं/ आज पनि नेपालको झण्डै आधा जनसंख्या बाहिर छ । अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन् । अमेरिकामा नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अप,राधसँग जोडिएका छन् ।

यस्तै ७०० भन्दा बढी पटक करणी गरेको अभियोगमा ३३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन् । यस्तो गलत काम गरेर देशको नामलाई बद्नाम गर्ने व्यक्ति जनकपुरका अजयकुमार देव हुन् ।

अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए । उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई करणी गरेको आरोप लागेको छ । त्यो पनि एक या दुईपटक हैन उनले त पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म गर्ने गरेको खुल्न आयो ।

पाँच वर्षमा भएको गणना गर्दा ७३८ पटक । र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३३८ वर्ष जेल सजाय सुनाएको छ ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology