शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

चिनियाँ कम्युनिस्ट नेताको घरमा भेटियो १२ हजार किलो अवैध सुन (भिडियो)

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : बिहिबार, अशोज १६, २०७६


चीनको हेनान प्रान्तका एक प्रभावशाली कम्युनिस्ट नेताको घरबाट १२ हजार किलोभन्दा बढी अवैध सुन बरामद भएको छ।

५८ वर्षको झाङ कीको घरबाट ५६ करोड ८ लाख अमेरिकी डलर बराबरको अवैध सुन फेला परेको जनाइएको छ।

यस्तै उनको बैंक अकाउन्टमा ३६ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति देखिएको छ। यो सबै पैसा उनले भ्रष्टाचार गरेको कमाएको अनुमान गरिएको छ।

उनलाई कम्युनिस्ट पार्टीबाट बर्खास्त गरिएको छ। यदी झाङको सम्पत्ति वैध भएको भए उनी चीनका धनाढ्य ज्याकमा भन्दा पनि धनी कहलिने थिए।

फोर्ब्सका अनुसार ज्याक माको सम्पत्ति ३७ अर्ब अमेरिकी डलर रहेको छ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology