सिमा स्तम्भ गायव वेखबर सरकार (भिडियो सहित)

नेपाल–भारत सिमा क्षेत्रमा बिद्यमान सिमा रेखाको समस्या पाँचथर जिल्लामा पनि देखिन थालेको छ । भारत संगको सिमा क्षेत्रमा बनाइएका साना तथा ठूला सिमा स्तम्भ धमाधम मासिन थालेपछि स्थानीय त्रसित् बन्नुपर्ने अवस्था श्रृजना भएको छ ।
तराई मधेसका जिल्लामा जस्तो सुरक्षा निगरानी र सुरक्षाकर्मीको उपस्थिति नरहेको पांचथर जिल्लाको सिमावर्ती इलाकाबाट सिमा स्तम्भ मासिन थालेका छन् । दुई मुलुक विचको सिमाना छुट्याउन बनाइएका मुख्य तथा सहायक सिमा स्तम्भ कतै जिर्ण बनेका छन् त धेरै नासिएका छन् । हेर्नुहोस भिडियोमा सिमानाको विजोक

 

 

आइतवार, जेष्ठ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार