जेठमै तीजको गीत निकाल्ने यी कस्ता कलाकार ?प्रयोग भईन बोल माया गीतकी गायिका सान्ति श्री परियार

कमल सरगम -पछिल्लो चर्चामा आउनको लागि कलाकारहरु बिभिन्न फण्डाहरु खेल्दै आएका छन।सोहि क्रममा फेरी जेष्ठ महिनामै तीजका गीत बजारमा ल्याएर डी.आर सुजन सस्तो लोकप्रियतामा भित्रिएका हुन।उनीलाई आवाजमा साथ् हाल चर्चामा रहेकी गायिका शान्ति श्री परियारले दिएकी छिन।धुन नेपाल नाम गरेको नया युटुब मार्फत सार्बजनिक भएको गीत दुरुस्तै तीजको भाका समेटिएको पाइन्छ तर गीत भने मौलिक यथार्थ परक र समसामयिक बिषय जोडिएको देख्न सकिन्छ।हाल हुने पारिवारिक समस्या र बिशेष आफ्नै छोराछोरीबाट पितित बाबु आमाको कथा जोडिएको छ।
सुरबीर पण्डित रमा थपलिया शान्ति श्री परियार डी आर सुजन र सुजित रेग्मी लगायतका कलाकार हरुको अभिनय रहेको छ । भने भिडियोलाई डी आर सुजनले नै निर्देशन गरेका हुन् भने बाशु बरालले खिचेका छन मनोज कार्कीको सम्पादन रहेको छ यो भिडियोला सम्पूर्ण फिल्मस् ले भिडियो निर्माण गरेको छ ।

बिहिबार, जेष्ठ १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार