सुपरहिट बन्न सफल हाल बोल माया गीतको यी जोडीको प्रेम लिला पर्दाफास !के भन्छन ?हेर्नुहोस

कमल सरगम,काठमाडौं – चर्चित गायक मोडल तथा सर्जक प्रकाश सपुतको फेरी आयो बोल माया पछीको अर्को टिपिकल लोक दोहोरी गीत चरिले गूड् सार्यो बनैमा नामक नयाँ म्युजिक भिडियो बजारमा आयको छ ,जस्मा चर्चित मोडल अन्जली अधिकारीले अभिनय गर्नु भयको छ भने नव गायक बिष्णु पाण्डे र भूमिका गिरीको सुमधुर आवाजलाई जापानमा बसेर नेपाली गीत संगीतलाई निक्कै माया गर्ने ईश्वर पौडेलले १ दर्जन भन्दा बढी गीतमा लय शब्द स्वर गरीसक्नु भयको छ र अहिलेको यस् गीतमा पनि आँफै लय शब्द सिर्जना गर्नु भयको छ ।
(हेर्नुहोस्)

मङ्लबार, जेष्ठ ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार