नेपाल लाग्यो छैठौ झट्का रोहित पौडेल २७ रनमा आउट !

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले छैठो विकेट गुमाएको छ रोहित पौडेल व्यक्तिगत २७ रनमा आउट भएका छन्, ताजा परिणाम अनुसार नेपालले ३७ ओभर को समाप्तिमा १२७ रन बनाएर खेलेको छ

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार