के यौन सम्पर्क गर्दा २ मिनेटपनि टिक्न सक्नुहुन्न ? टेन्सन नलिनुहोस घरेलुबिधीसहित]

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।

आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ । त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।

महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ । अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।

आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ । त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।

महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।

अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।

याे पनि पढ्नुहाेस्
कण्डम प्रयोग गर्दा यी कुरालाई अनिवार्य ध्यान दिनुस् है । कण्डोम सुरक्षित यौन सम्पर्कका लागि अत्यावश्यक चिज हो । कण्डोमको प्रयोगले मानिसहरुलाई अनावश्यक गर्भधारण मात्र होइन यौनजन्य रोगबाट पनि बचाउँछ । तर कण्डोम कसरी लगाउने भन्ने चाँहि धेरैलाई राम्रो जानकारी हुँदैन ।

१ शुरुमा कण्डोमको प्याकेटबाट कण्डोमलाई छेउँ तर्फ धकेल्नुस् । यसो गर्दा कण्डोम फुट्ने खतरा रहँदैन ।
यसमा हावाका फोका छन् कि छैन हेर्नुस् । यदि हावाका फोका छन् भने कण्डोम ठिक छ । यदि छैनन् भने कण्डोम फुटेको हुन सक्छ ।
२ कण्डोम निकाल्दा दाँत वा कैँची जस्ता धारिला बस्तुको प्रयोग कहिल्यै पनि नगर्नुस् । यसले कण्डोम फुट्ने सम्भावना बढी हुन्छ ।

कण्डोमलाई २ छेउँमा समातेर लिङ्ग प्रवेश गराउनु पर्छ अन्यता यो उल्टो पर्‍यो भने तपाइँलाई चिल्लो पनाको अभावमा समस्या हुन्छ ।
३ कण्डोमको टुप्पोमा च्याँप्नु भो भने यसमा रहेको हावा बाहिर जान्छ अनि मात्र लिङ्ग प्रवेश गराउनु पर्छ ।

४ यौन सम्पर्क गर्दा कण्डोमको पछिल्लो केही भाग बाहिरै देखिएको हुनु पर्छ अन्यता कण्डोम भित्र अड्किने र गर्भ रहने डर हुन्छ ।
५ कण्डोम प्रयोग गरेपछि शौचालयमा कहिल्यै पनि नहाल्नुस् । यसो गर्दा ट्वाइलेट जाम हुने खतरा हुन्छ ।

६ कण्डोमको प्याकेटमा सँधै उत्पादन मिति हेर्नुस् ।
७ कण्डोमको पुनः प्रयोग कहिल्यै पनि नगर्नुस् ।

बुधबार, माघ २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार