प्रचण्डले दिमाग खुस्किएको भनेपछि बाबुरामले दिए यस्तो जवाफ !

काठमाडौं८ माघ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा जवाफ फर्काएका छन् ।

सामाजिक सञ्जलमा एक ट्विट गर्दै डा भट्टराईले माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको एक प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा एमालेसँगको एकता भएमा माओवाद, जनयुद्ध केही पनि छोडिन्न भन्ने भनाईलाई बाबुरामले ट्वीट मार्फत कडा जवाफ दिएका छन् ।

उनले भनेका छन्, ‘आफुसंग तर्क सिद्धिएपछि र अप्ठेरोमा परेपछि ‘पढेलेखेका मान्छेको दिमाग खुस्किएको हुन्छ’ भन्नु र कार्यकर्तालाई ‘तिमी लाटागाँडाहरूलाई हेप्छन्’ भनेर उत्तेजित पार्नु प्रचण्डको पुरानै शैली हो १ त्यस्तै आन्तरिक प्रशिक्षणमा ‘माओवाद, जनयुद्ध केही पनि छोडिन्न’ भन्दै लतार्दै लाने र छोड्ने पनि..’

सोमवार, माघ ८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार