युएई मा देउसि भैलो दर्जनौ

राज बगर  रोजगारिको सिलसिलामा दुबईमा कार्यरत नेपालि हरु आ-आफ्नो तरिकाले देउसि भैलो खेलेर आफ्नो बालापन र गाउघरको तिर्सना मेटाएका छन।
देउसि भैलो खेल्ने क्रममा नेपालि समाज युएईले देउसि भैलो
शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो भने त्यसैगरि मोफोसल मिडियाले देउसिभैलो प्रतियोगिता राखेको थियो।उत्त प्रतियोगितामा अन्तरास्ट्रिय कलाकार समाज इनाश प्रथम र झापालि समाजले दोश्रो स्थान हात पारेका थिए।

अर्धाखाचि समाज सेवा ले फ्लोरा होटलमा देउसि भैलो मात्र नभएर सोरठि र मुरलि नाच सहितको कार्यक्रम गरेको थियो भने पर्बत समाज सेवा ले नेपालि रेट्टुरेन्ट सेल्भर स्पुन को नया हलमा अाम नेपालि हरुको साथमा देउसि कार्यक्रम सन्चालन गरि पर्बत समाज महिला बिभाग का सक्रिय महिलाहरुको सक्रियतामा निःशुल्क भोजन उपलब्ध गराएको कलाकार नरेन सापकोटाले बताए ।

तस्बिर पाथिभरा न्युज

त्यस्तै स्याड्जा समाज युएईले घर दैलो देउसि खेल्दै नेपालि दुताबास को आगन सम्म नभएर युएईको आधा शहर घुम्दै खेल्दै गरेको कलाकार तथा समाजसेबि हरि डुम्रे र प्रकाश ढकाल ले बताए।
त्यस्तै नेपाल कला सस्कृति मन्च युएई ले पनि घर दैलो देउसि खेल्दै गरेको अबस्थामा नेपालि रेस्टुरेन्ट चौतारि को आगनमा नाचिरहेको देख्न सकिन्थ्यौ।

जति आगन टाढा हुदै जान्छ उति घर र देशको माया गाढ़ा हुदै जान्छ।धर्म सस्कृति र परम्परा हाम्रा मौलिक चिनारि मात्र नभए टाढा टाढा हुने हरुलाई पनि एकै गाठोमा पुन बाध्ने एउटा महत्पपुर्ण डोरि पनि हो।
अत्यमा हामिलाई सधैव हाम्रो धर्म र सस्कृति माया छ र हामि जहा छौ त्यो देशको कानुनको सम्मान गर्नु जरुरि देखिन्छ।
कतिपय सधसस्था हरु कानुनलाई मध्यनजर नगरि घरदैलो देउसि भैलो खेल्नु युएई को कानुन पिपरित हुने आम दर्शकहरुले गुनगुन पनि गरेको सुनिन्थ्यौ।।

आइतवार, कार्तिक ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार