डीपीआर किन्ने सरकारको निर्णय

काठमाडौ ,असोज २७ /

सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक समयमै सम्पन्न गर्न गठित निर्देशक समितिलाई प्रतिवेदन उपयोगिताका आधारमा सम्बन्धित कम्पनीसँग वार्ता गरि विस्तृत आयोजना प्रतिवेदन डीपीआरको मूल्य सिफारिस गर्न स्वीकृति दिएको छ ।


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आईएल एफएसले तयार गरेको विस्तृत आयोजना प्रतिवेदन अध्ययन गरेर कम्पनीसँग वार्ता गरी मूल्य सिफारिस गर्न निर्देशन दिएको हो ।

शुक्रबार, अशोज २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार