पत्याउनु हुन्छ, यो रुखबाट एक दिनमा १० लिटर वियर निस्कन्छ

काठमाडौँ कुनै पनि रुख विरुवाबाट घर बनाउन, फर्निचर बनाउन, लगायत अन्य धेरै किसिमका सामाग्रीहरु तयार गरिन्छ । अझ गाउँघरतिर त खाना पकाउन समेत दाउराको प्रयोग भएको पाईन्छ ।

यति मात्रै होईन विभिन्न फलफुलका रुखहरु पनि छ । मौषम अनुसार हामीले फलफुलहरु पनि खाने गरेका छौँ ।

तर तपाईले कहिले सन्नु भएको छ । रुखबाट वियर पनि उत्पादन हुन्छ । वियर निस्कीन्छ । हो हाम्रै छिमकी देश भारतको दिल्लीमा रहेको नोर्थ क्याम्पसमा रहेको नीको रुखबाट वियर निस्किन्छ ।

केहि समय अघिबाट वियर जस्तै स्वाद भएको कुनै पदार्थ निस्किरहेको छ । यसमा अल्कोहल जस्तै नशा पनि छ ।

यहि रुखलाई हेर्न दिल्ला विश्वविद्यालयका विद्यार्थीहरु विद्यालयमा हुनुको सत्ता यहि रुखको आसपासमा भेटिन्छन् ।

यो रुखबाट एक दिनमा १० लीटरसम्म वियर निस्किन्छ ।

जब यो रुखबाट वियर निस्कने कुर बाहिर आयो अहिले यो रुख हेर्न आउनेको भिड थाम्नै नसकिने छ ।

बुधबार, अशोज २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार