बहुचर्चित लोकदोहोरी गायक रामजी खाडको पिरतीमा गायिका अन्जना राना मगर फसेको खुलासा “हेर्नुहोस”

कमल सरगम
काठमाण्डौ
नेपाली लोक सांगीतिक जगतका बहुचर्चित गायक रामजी खाड र प्रतिभासाली गायिका अन्जना राना मगरको सुमधुर आवाजमा अन्जना राना मगरको उत्कृष्ट लोकदोहोरी गीत “मनैमा फुल्यो पिरती”बजारमा आएको छ।रामजी खाणको लय र नेत्र अर्यालको शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल करिश्मा ढकालको साथमा रामजी खाणको रहेको छ ।मौसम हिमालीको निर्देशनमा तयार भिडियोको छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।आशिष म्यूजिक प्रालिले बजारमा ल्याएको गीतमा सम्पादन भने प्रविन भट्टले गरेका हुन् ।
भिडियो हेर्नुहोस:

आइतवार, अशोज २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार