प्रचण्डका घरमा दशैँको रौनक : महानगर मेयर छोरीसहित यसरी धुमधामसँग टीका लगाए {फोटोफिचर}

काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खासै दशैँको रौकले छुँदैन थियो । उनी टीका लगाउने र लगाईदिन खासै अघि सर्दैन थिए । तर यो पटक प्रचण्डका घरमा निक्कै धुमधामका साथ दशैँ मनाइएको छ । प्रचण्डले श्रीमती सीता दाहाल, छोरा प्रकाश दाहाल र छोरी रेणु दाहालसहित परिवारको साथ टीका लगाएको तस्बिर छोरा प्रकाशले फेसबुकमा राखेका छन् । चितवन महानगरपालिकाको मेयर जितेपछि खुलेकी रेणु दाहालको पितासँगको टीका निक्कै धुमधाम देखिएको छ ।

शनिबार, अशोज १४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार