बुधबार, अशोज १, २०७६ Wednesday 18th of September 2019
ताजा अपडेट
ओलीलाई ट्विटमै मोदीको जबाफ ओलीलाई ट्विटमै मोदीको जबाफ चितवन मेडिकल कलेजको पठनपाठन तेस्रो हप्तामा पनि ठप्प हुने संकेत चितवन मेडिकल कलेजको पठनपाठन तेस्रो हप्तामा पनि ठप्प हुने संकेत चितवन मेडिकल कलेजको पठनपाठन तेस्रो हप्तामा पनि ठप्प हुने संकेत इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करण घोषणा, यी ६ सहरमा हुँदैछ अडिसन इटहरीकाे पाेल पाेलमा डाेकाे , भित्र हेर्दा फाेहाेरकाे पाेकाे … इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करण घोषणा, यी ६ सहरमा हुँदैछ अडिसन योगेशले दनक दिदा पूर्वराजालाई ‘टेन्सन’ योगेशले दनक दिदा पूर्वराजालाई ‘टेन्सन’
राजनीति
योगेशले दनक दिदा पूर्वराजालाई ‘टेन्सन’

काठमाडौ : थाईल्याण्डको पारिवारिक भ्रमण सकेर नेपाल फर्किएपछि भेटघाटलाई तीव्र बनाएका पूर्व राजा ज्ञानेन्द्र...

योगेशले दनक दिदा पूर्वराजालाई ‘टेन्सन’

काठमाडौ : थाईल्याण्डको पारिवारिक भ्रमण सकेर नेपाल फर्किएपछि भेटघाटलाई तीव्र बनाएका पूर्व राजा ज्ञानेन्द्र...

संविधानलाई लात : झण्डा र डण्डाको बात

काठमाडौं : सामाजिक सञ्जालमा संविधानअनुसार मन्त्री पद र अन्य सुविधा लिने तर, त्यही संविधानको...

संविधानलाई लात : झण्डा र डण्डाको बात

काठमाडौं : सामाजिक सञ्जालमा संविधानअनुसार मन्त्री पद र अन्य सुविधा लिने तर, त्यही संविधानको...

एजेन्सी : रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया अन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी किभस्थित विमानस्थलमा शनिबार उनीहरूलाई अवतरण गराइएको छ ।

एजेन्सी : रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया अन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी...

स्वास्थ्य जीवनशैली
स्वस्थ रहन कस्तो खानपान? पोषणविद्को यस्ताे सल्लाह

अस्वस्थ जीवनशैली, खानपानमा ध्यान नदिनु, आवश्यक व्यायाम नहुनु आदि विभिन्न कारणले गर्दा पछिल्लो समय...

सरिरका यि अंगमा कोठी छ भने तपाईँकाे पैसा टिक्दैन

सबै मानिसहरूको शरीरमा भएका कोठीले केहिन केहि अर्थ दिने गर्दछ । हेर्नुहोस्...

मानिस बाँया हाते किन हुन्छन्, के छ फाइदा ?

एजेन्सी : विश्वभरमा रहेका मानिसमध्ये केही मानिसहरुले बाँया हातको प्रयोग किन गर्छन् ? यसबारे...

बेलारुसकी यी कलाकार, जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर  द नेपालटप 8 September  884 SHARES  एजेन्सी : नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् ।   नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष उनले अभियान कक्षा लिन सुरु गरिन् । त्यस क्रममा उनले आफू भित्र लुकेको एउटा प्रतिभा चिनिन् ।   नदियाका अनुसार कलाकारिता कोर्सले उनलाई आफूलाई धेरै नियन्त्रण नगर्ने र आफू भित्रको संवेदनासँग साक्षात्कार गर्न सिकायो । सँगसँगै उनले आफ्नो शरीरको प्रयोग चित्रकारितामा पनि गर्न सिकिन् ।   अध्ययनको क्रममा उनको शिक्षकले उनलाई असाइनमेन्ट स्वरुप स्तनले चित्र बनाएर त्यसलाई बेच्ने काम दिएका थिए । उनले त्यो असाइनमेन्ट पुरा गरिन् । तर त्यस यता उनले सो कामलाई पेसा नै बनाएकी छिन् ।  असाइनमेन्टको रुपमा दिइएको कामलाई नदियाले थप प्रयोग र अभ्यासमार्फत परिस्कृत बनाइन् । अहिले उनी स्तनलाई चित्र बनाउने ब्रसको रुपमा प्रयोग गर्दै सुन्दर तस्विर बनाइरहेकी छिन् । उनले यस अन्तर्गत बनेका चित्रलाई ‘मनै देखिका चित्रहरु’ नाम दिएकी छिन् ।   नदियाले आफ्ना सिर्जनालाई इन्स्टग्राममा पोष्ट पनि गर्छिन् । नदियाले आफ्नो चित्र समाजिक संजालमार्फत नै बिक्री भइरहेका जानकारी दिइन् । समाजिक संजालमा चित्रको मूल्य नतोएिका भए पनि नदियाले आफ्नो चित्रहरुले राम्रो मूल्य पाइरहेको दावी गरिन् ।

एजेन्सी : नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन्...

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology